२०८३, २५ भाद्र शुक्रबार

भुम्लुका अपाङ्गता व्यक्तीलाई न्यानो कपडा वितरण

भुम्लुका अपाङ्गता व्यक्तीलाई न्यानो कपडा वितरण


धुलिखेल १३ माघ  :  भुम्लु गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ ।

पालिका भित्रका आर्थिक अवस्था कमजोर भएका अपाङ्गता व्यक्तिहरुलाई सिबिएम नेपालको सहयोगमा श्रोत व्यबस्थापन तथा ग्रामीण शसक्तिकरण केन्द्र रिमरेकले वितारण गरेको सामाजिक परिचालक चन्द्र लामाले बताउनु भयो ।

परियोजनाले भूम्लु गाउँपालिका भित्र रहेका १० वटाका अति विपन्न गरीब तथा जोखिममा रहेका १०० जना अपाङ्गता भएका व्यक्तहरूलाई कोभिड १९ प्रतिकार्य अन्तर्गत न्यानो कपडा (ब्ल्यांकेट) १०० थान वितरण कार्य सम्पन्न भएको छ । न्यानो कपडा ब्ल्यांकेट वितरण कार्यक्रममा गाउँपालिका भित्रका सम्बन्धीत वडा अध्यक्षहरुको सहभागीता रहेका थिए । चन्द्र लामा 

प्रकाशित मिति : २०७७, १३ माघ मंगलबार  १० : ५० बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको