२०८३, १ भाद्र मंगलबार

मलेसियावाट आज राती एकै पटक १७ शव नेपाल आइपुग्ने

मलेसियावाट आज राती एकै पटक १७ शव नेपाल आइपुग्ने


काठमाडौ ९ माघ :  लामो समय देखि मलेसियामा रहेका नेपालीका १७ शव आइतवार नेपाल ल्याइने भएको छ । मलेसियाको क्वालालाम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइने भएको हो ।

नेपालवाट मलेसिया नियमित उडान भएको भएपनि शव भने ल्याउन सकिएको थिएन । नेपाली यात्रुका सामान र कार्गोका कारण जहाज भरिने भएकाले शव ल्याउन नसकिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमले शवकै लागि वाइडबडी जहाज ए३३० क्वालालाम्पुर पठाउँउने भएको छ । यस अघि नियमित उडानमा सानो जहाजको उडान भइरहेको थियो ।

नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।

मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हाराहारी यात्रु समेत सोही जहाजमा फर्कनेछन् । जहाज आज राती ११ बजे क्वालालाम्पुर उड्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७७, ९ माघ शुक्रबार  ७ : ०३ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक