२०८२, २ माघ शुक्रबार

राष्ट्रसंघले ब्यवस्था गरेको मानवअधिकारलाई नजिकबाट बुझ्नुपर्छ: इन्सेक अध्यक्ष श्रेष्ठ

धुलिखेल, १४ माघः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष इन्द्रिरा श्रेष्ठले नेपालका नागरिक समाजले संयुक्त राष्ट्रसंघले ब्यवस्था गरेका मानवअधिकारलाई नजिकबाट बुझ्नुपर्ने बताएकी छन् । मंगलबार धुलिखेलमा आयोजित मानव अधिकारको मापदण्ड, नीति र संयन्त्र विषयक कार्यशालाको शुभारम्भ गर्दै अध्यक्ष श्रेष्ठले मानवअधिकारको क्षेत्रमा राष्ट्रसंघको महासन्धिले गरेका ब्यवस्था आम नागरिक माज पुर्याउन आवश्यक रहेको बताएकी हुन् ।…