२०८३, ३१ श्रावण सोमबार

हवाई उडान एक हप्ताका लागि बन्द

हवाई उडान एक हप्ताका लागि बन्द


काठमाडाै १० चैत : सरकारले मंगलबारदेखि एक हप्ता सम्म आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले चैत ११ गते देखि एक हप्ताका लागि उडान बन्द गरेको हो।

सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरू बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरू बन्द गर्ने निर्णय भएको हो। कोरोना संक्रमणको जोखिम फैलिएपछि उक्त निर्णय गरिएको हो।

पछिल्लो समय सडकभन्दा विमानस्थलमा भीडभाड धेरै भएपछि सरकारले उक्त निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ८ : १५ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन