२०८३, २० आश्विन बुधबार

दुखद : खबर बुटवल कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

बुटवल, १८ बैसाख :  रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी र रुपन्देहीका एक पुरुष र एक महिला रहेका छन् । गत वैशाख १७ गते संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी नवलपरासीको रामग्राम–१० की ४५ वर्षीया महिलाको शनिबार बिहान ४ बजे मत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले…