धुलिखेल, ४ फागुन काभ्रेको तेमाल गाउँपालिकाले एसईई परीक्षा दिने विद्यार्थीहरुको स्वास्थ्य जाँच लागि हेल्थ डेस्क स्थापना गर्ने भएको छ । एस ई ई दिने परिक्षार्थीलाई लक्षित गरेर हेल्प डेस्क स्थापना गर्न लागिएको पालिकाका अध्यक्ष सलाम सिंह तामाङले जानकारी दिए । वडा नम्बर ६ को पञ्चकन्या माध्यमिक विद्यालय परिक्षा केन्द्र तोकिएको हेल्प डेस्क स्थापना हुने छ…