२०८३, ३१ जेष्ठ सोमबार

पाँचखाल दुर्घटनामा मण्डनदेउपुरका यूवकको मृत्यु

पाँचखाल ३ कार्तिक  : पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा मण्डनदेउपुरका यूवकको मृत्यु भएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ को झिखुखोलाको पुलमा बा ७० प १५८८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मण्डनदेउपुर नगररपालिका वडा नं ७ का २२ बर्षिय सुबिन लम्सालको मृत्यु भएको हो । मोटरसाइकलमा सवार बनेपा स्थित पुलबजारका सुबोध तामाङ गम्भिर घाइते भएका…