काभ्रे १५ असोज : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले जिल्लामा कार्यरत प्रतिनिधिहरूका लागि कार्य क्षमता तथा तथ्याङ्क संकलनमा दक्षता अभिवृद्धि र पुनर्ताजगी कार्यक्रम २०७७ असोज १५ गते काभ्रेको धुलिखेलमा सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकार प्रलेख तथा बहस पैरवी विभागका प्रमुख श्रीराम बजगाईले ईन्सेकले नयाँ प्रविधि मार्फत मानव अधिकार अभिलेखीकरण र मानव…