काठमाडौं १८ साउन नेपालमा आज दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घन्टा भित्र देशभर गरिएको परीक्षणामा थप दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको छ । विगत २४ घन्टामा आठ हजार…