२०८२, २ माघ शुक्रबार

इटालीपछि रुस कोरोनाको केन्द्र बन्दै, एकै दिन १० बजार बढी संक्रमित

काठमाडौं, २२ बैशाख पछिल्लो समय रूसमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट एकै दिन १० हजार मानिसमा संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार आइतबार मात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । यो सँगै अब रुस कोरोनाको केन्द्र बनेको छ । मार्च अन्तिम सातासम्म फाट्टफुट्ट मात्र संक्रमित रहेको रुसमा अप्रिल लागेसँगै संक्रमण…