२०८२, २६ माघ सोमबार

देशभरका अवैध क्रसर उद्योग तत्काल बन्द गराउन सिडिओहरुलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, २५ कार्तिक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशभरका अवैध क्रसर र बालुवा प्रशोधन उद्योग तत्काल बन्द गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुलाई निर्देशन दिएका छन् । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’, उद्योगमन्त्री लेखराज भट्ट, बनमन्त्री शक्ति बस्नेत र मन्त्रालयका सचिवहरुको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले केही समयअघि ढुंगा,…