पनौती १७ असोज काभ्रेको पनौती नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई नगद सहित कोसेली प्रदान गरेको छ । नगरले ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरभित्रका ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर एक हजार ५ सय रुपैया नगद र कोसेली उपलब्ध गराएको नगर उपप्रमुख गिता बन्जाराले बताउनुभयो । नगरका सबै वडाका ८५ वर्ष भन्दा माथीका ज्येष्ठ नागरिकहरुलाई भेटघाट गर्दै…