काठमाडौं । दैलेखमा ‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर बिरामी परेका छन् । भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालले जानकारी दिनुभयो । नर्तमलाई दुई दिन अघिदेखि ज्वरो आएको थियो । ज्वरोले बिरामी भएको अवस्थामा गाउँमा ठूलो ओखती…