२०८३, ३० जेष्ठ आईतबार

जनजातिका महासंघ महासचिव गुरुङको आरोप : कांग्रेसलाई दलाल पूँजीवादको मतियार

काठमाडौं । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका महासचिव पेम्बा गुरुङ भोटेले एमाले बाहेक अन्य दल सिद्धान्तविहीन भएको आरोप लगाएका छन् ।महासंघ केन्द्रीय कमिटि दोस्रो पूर्ण बैठकमा महासचिव पेम्बा गुरुङ भोटेले राजनीतिक तथा सांगठनिक प्रतिवेदनमार्फत एमाले बाहेकका अन्यदलमाथि आरोप नै आरोप थुपारिएको छ ।मंगलबार बसेको बैठकमा भोटेले प्रस्तुत गरेको राष्ट्रिय राजनीतिक परिस्थितिको विषयमा प्रस्तुत प्रतिवेदनमा एमालेलाई…