२०८२, ३० पुस बुधबार

जेष्ठ नागरिक र लक्षित बजेट

काजल तामाङ मान्छे उमेरको आधारमा निश्चित अवधिपछिको उमेर र अवधिलाई ज्येष्ठ नागरिकको रूपमा लिइने गरिन्छ । विश्वका विभिन्न मुलकले फरकफरक उमेर समूहलाई ज्येष्ठ नागरिकका रूपमा परिभाषा गरेको पाईन्छ । नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन,२०६३ बमोजिम साठी वर्ष उमेर पूरा गरेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिकका रूपमा परिभाषा गरेको छ । जीवनको लामो भोगाइमा विभिन्न उकाली र…