काठमाण्डौ । राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका 'ई' सँग वार्ता गर्न काठमाण्डौ महानगरपालिकाले टोली गठन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली गठन भएको हो । वार्ताको तयारी बारे छलफल गर्न अहिले महानगरमा बैठक बस्दैछ । बैठक पछि मात्रै वार्ता कसरी गर्ने भन्नेबारे निर्णय हुने मानन्धरले बताउनुभयो । चुनावको समयमा सडक…