२०८३, ५ भाद्र शनिबार

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । गत साउन १५ गते दिउँसो भएको उक्त घटना पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएपछि मात्र बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आरोपी किशोरले ती बालिकालाई आफ्नो घरमा लिची खान भनी बोलाएका थिए र सोही…