काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने श्रद्धालुको चहलपहल बढेको छ। शनिबारलाई शनि देवको विशेष दिनका रूपमा लिइने भएकाले बिहानैदेखि मन्दिरहरूमा दर्शनार्थीको भीड देखिएको छ। धार्मिक विश्वासअनुसार शनि देवको दशा र बक्र दृष्टिले जीवनमा कष्ट, अवरोध र चुनौती ल्याउने मान्यता छ। यही कारण शनिबार शनि देवको कृपा प्राप्त होस्, दशा र दृष्टि…