२०८२, १८ माघ आईतबार

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डाइभर्सिटी भिसा (डिभी) लोटरी का लागि आवेदन खुलाउँदै आएको थियो। तर यसपालि भने सो अवधिसम्म पनि आवेदन खुल्न सकेको छैन। अमेरिकाले केही समयका लागि डिभी लोटरीको प्रक्रिया स्थगित गरेको न्यूयोर्कमा कार्यरत कानुन व्यवसायी बासु फुलाराले सेतोपाटीलाई बताएका छन्। ‘परराष्ट्र मन्त्रालयको सूचनाअनुसार अबको…