©2025 Khabarghar सर्वाधिकार सुरक्षित हाम्रो खबरघर प्रा.लि | Site By : Appharu
काठमाडौँ १४ वैशाख सरकारले लकडाउन वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ । आइतबार ५ बजे बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो ।