२०८२, २० असार शुक्रबार

प्रधानमन्त्रीको निरोगी नेपाल बनाउने पाँच सूत्र (सम्बोधनको पूर्णपाठ सहित )

काठमाडौ १२ जेठ  :  प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल बनाउने पाँच सूत्र अघि सारेका छन् । देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले निरोगी नेपाल बनाउने अभियान अगाडी सारेका हुन । – पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔँ । – दोस्रो, लकडाउनको समयमा उपलब्ध…