२०८३, ८ भाद्र मंगलबार

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन लागेको ११ औँ राष्ट्रिय महाधिवेशनको स्थल पोखराबाट काठमाडौं सार्ने निर्णय गरेको छ। शनिबार काठमाडौंको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन स्थल परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले भने, “नेकपा (एमाले) को सचिवालय बैठकले मुख्यतया तीन वटा महत्वपूर्ण निर्णयहरू…