काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, विभिन्न स्वार्थ समूहका घुसपैठीहरूले संवैधानिक संस्थाका कार्यालयमा तोडफोड र आगजनी गर्दा नागरिकको ज्यान गएको छ । प्रधानमन्त्री ओलीले सरकार जेन–जी पुस्ताको मागप्रति संवेदनशील रहेको उल्लेख गर्दै सामाजिक सञ्जाल बन्द गर्ने कुनै नीति नरहेको…