२०८२, १७ चैत्र बुधबार

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा

काठमाडौँ । हालै नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले पदभार ग्रहण गर्ने बित्तिकै देशभरका प्रमुख १० वटा शहरका सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट सेवा सुरु गर्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत पदभार ग्रहण गरेका मन्त्री खरेलले डिजिटल पहुँचलाई सबै नागरिकसम्म पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको बताए। उनका अनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक…