सिरहा, भदौ १३ । नेकपा एमालेको सचिवालय बैठक आठ बुँदे बिशेष प्रस्ताव पारित गर्दै सकिएको छ जननेता मदनकुमार भण्डारीलाई महासचिव चयन गरेको सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्बासमा बसेको बैठबले आठ बुँदे बिशेष प्रस्ताव पारित गरेको बैठकस्थलमै रहनुभएका एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले जारी गर्नुभएको बिज्ञप्तीमा उल्लेख छ । प्रेस विज्ञप्ति नेकपा (एमाले)…