२०८३, २१ आश्विन बिहीबार

माइतीघरमा जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ

माइतीघरमा जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ


काठमाडौं । माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन्।
जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

माइतीघर परिसरमा प्रहरीको ठूलो परिचालन गरिएको छ र प्रदर्शन गर्न कुनै पनि व्यक्तिलाई अनुमति दिइएको छैन। जेनजी आन्दोलनको एक महिना पूरा भए पनि केही माग सम्बोधन नभएको भन्दै भुसालको समूहले प्रदर्शन आयोजना गरेको थियो।

काठमाडौं जिल्ला प्रशासनले यसअघि नै धर्ना, जुलुस वा प्रदर्शन नगर्न सार्वजनिक सूचना जारी गरेको थियो। सोही निर्णयअनुसार, माइतीघर मण्डला र वरिपरिका क्षेत्रमा कुनै पनि हुल–बाँधर उभिन दिइएको छैन।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ११ : ३१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको