काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार हाल दैनिक औसतमा डेढ दर्जनभन्दा बढी उडान रद्द भइरहेका छन्। यसले आगमन र प्रस्थानतर्फका ३० भन्दा बढी उडान प्रभावित भएका छन्। सोमबार जजिरा एयरवेज को कुवेत–काठमाडौं–कुवेत रुटका दुई उडान रद्द भएका छन्। त्यस्तै एयर अरेबिया को सारजहाँ–काठमाडौं–सारजहाँ…