२०८२, १६ चैत्र मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक दोस्रो दिन सुरु, सदस्यहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो दिन बिहीबार सुरु भएको छ। बैठक बिहान आठ बजे सुरु हुने भनिए पनि केही ढिलाइ भएपछि जावलाखेल, ललितपुरस्थित रामबाघ महलमा सुरु भएको एमालेले जनाएको छ। आजको बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने बताइएको छ। पहिलो दिन बुधबार ५०…