काठमाडौं। नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ। शनिबार प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले पाँच जनालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो। संगठनका अध्यक्ष गणेश पाण्डे र चौतारीले पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेतलाई प्रतिनिधि बनाउने निर्णय गरेको छ। त्यस्तै, महिलातर्फ…