२०८३, ४ बैशाख शनिबार

काभ्रेको माझीफेदामा विशाल चुनावी सभाको आयोजना, माओवादी केन्द्रका अग्नी सापकोटा र एमालेका आनन्द पोख्रेलले सम्बोधन गर्ने

माझीफेदा, काभ्रे । प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर १ र प्रदेशसभा १ को चुनावी सभा माझीफेदामा सम्पन्न भएकाृे छ । चौंरी देउरालीको वडा नं। १,२ र ३ लाई केन्द्रित गरी आयोजना गरिएको चुनावीसभालाई नेकपा माओादी केन्द्रका स्थायी किमिटी सदस्य तथा सिन्धुपाल्चोकबाट प्रनिधिसभाका लागि उम्मेदवार अग्नीप्रसाद सापकोटा र एमालेका आनन्दप्रसाद पोखरेलले सम्बोधन गरेका छन् ।   वाम…