काठमाण्डौँ÷हिजो साझँ साढे सातबजे देखि सुरु भएको काभ्रेको मतणना अहिले पनि जारी छ । राति अबेरसम्म बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका थिए । तर विहानीको मिरमिरेसँगै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा तीर्थ लामाले बाम गबन्धनका गंगा बहादुर दोङ लाई उछिनेका छन् । लामाले ६४४५ मत प्राप्त गरेका छन् भने दोङले ६३९३ मत पाएका…