२०८३, १ बैशाख बुधबार

महेश बस्नेत प्रतिनिधिसभा र पहारी प्रदेशसभामा निर्वाचित

काठमाण्डौँ/नेकपा एमालेका दूई युवा नेता प्रतिनिधिसभा र प्रदेश सांसदमा निर्वाचित भएका छन् । भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वसभामुख दमननाथ ढुंगानालाई महेश बस्नेतले पराजित गरेका छन् । बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६३५ मत पाए ।  उता युवासंघका अध्यक्ष राजीव पहरीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश…