२०८३, १३ भाद्र आईतबार

काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्छ : नेता पौडेल

दमौली, २० असोज: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काङ्ग्रेस भानु नगर समितिले दशैँ, तिहार, छठ, नेपाल संवत्का अवसरमा आज भानु नगरपालिका–१ मा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “काङ्ग्रेसभित्र भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले गफ मात्रै गर्ने काङ्ग्रेसभन्दा…