२०८३, ५ बैशाख आईतबार

काँग्रेस नेता शेखरले भने– प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, अहिले सरकारमा बसेर गरेका निर्णय हानिकारक छन्

विराटनगर, १८ माघ– नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग्दै चुनाव हारेपछि मुलुकलाई दीर्घकालीन असर पुर्याउने निर्णय गर्नु अनैतिक काम भएको वताएका छन् । उनले राजीनामा दिएर काम चलाउ सरकारको रुपमा काम गर्न देउवालाई सुझाव दिएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रेस युनियनले गरेको कार्यक्रममा कोइरालाले भने– ‘जनताले हाम्रो पार्टीलाई अहिले…