२०८३, ३ आश्विन आईतबार

समृद्ध मुलुक बनाउन दलबीच सहकार्य आवश्यक : नेता भण्डारी

दमौली, १६ कात्तिक: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । चाडपर्वका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “साँच्चै नै मुलुकलाई समृद्ध बनाउने हो भने सबै दलबीच सहकार्य गरौँ ।” नेता भण्डारीले बाटोे पूर्वाधार निर्माण,…