सुर्खेत, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो ऐतिहासिक बैठक आज सम्पन्न भएको छ । पार्टी एकतापछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक बसेको नेकपा कर्णाली प्रदेशको बैठकले एकताको सन्देश बस्ती–बस्तीसम्म पु¥याउन एकमहीने अभियान थाल्ने निर्णय गरेको छ । प्रदेशको नामाङ्करण र राजधानी तोक्ने देशकै पहिलो यो प्रदेश पार्टी एकतासँगै…