काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना पूरा हुन नसकेको निष्कर्ष निकाल्दै राष्ट्रिय योजना आयोगले अब यस्ता आयोजनाको संख्या २७ बाट घटाएर १० वटामा सीमित गर्न सरकारलाई सुझाव दिएको छ। अर्थ समितिको सोमबारको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले हतारमा घोषणा गरिएका र पर्याप्त तयारी नै नगरी सुरु गरिएका आयोजनाका कारण राष्ट्रिय…