काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक पार्टी गठन गर्ने विषयमा सहमति जुटाएका छन् । स्रोतका अनुसार, पार्टी निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ र शनिबार औपचारिक रूपमा घोषणा हुने अपेक्षा गरिएको छ । तीन नेताबीचको एकता अब चुनावी गठबन्धनको सन्दर्भमा नभई पूर्ण नयाँ पार्टीको…