काठमाडौँ, ७ भदौ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र खुला समाजमा कहीँकतैबाट काँडाले छुन नसक्ने बताएका छन् । नेपाल विज्ञापन सङ्घले आज काठमाडोंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जननिर्वाचित वर्तमान सरकारका कारण लोकतन्त्र र प्रजातन्त्र खतरा पर्छ भन्नु दिवास्वप्न भएको स्पष्ट पारे। एक प्रसङ्गमा उन्ले देवानी…