२०८३, ३० जेष्ठ आईतबार

३२१ रोपनी जग्गामा बन्ने भाे अत्याधुनिक राष्ट्रपति भवन

काठमाडौं, असोज २३: राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ।हाल राष्ट्रिपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यलय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको हाे । राष्ट्रिय पुनर्निर्मण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार…