२०८३, ३० जेष्ठ आईतबार

समाजवादी सिद्धान्तमा गल्ती नभई लागू गर्न नसक्नु कमजोरी भयोः यचुरी

काठमाडौँ, ९ कात्तिक : भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम येचुरीले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवसम्बन्धी अन्तक्र्रियामा उहाँले अन्तरर्विरोधलाई सही ढङ्गले बुझेर अघि बढेमा मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने अनुभव मिलेको…