२०८३, २४ आश्विन आईतबार

सञ्चारमन्त्री बाँस्कोटा स्पेन प्रस्थान

काठमाडौँ, ११ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन ‘जिएसएमए’को आयोजनामा स्पेनको वार्सिलोनामा यही फेब्रुअरी २५ देखि २७ तारिखसम्म मोबाइल कङ्ग्रेस, २०१९ अन्तर्गत हुने (जिएसएमए मिनिस्टेरियल प्रोग्राम २०१९) मा सहभागी हुन आज स्पेनको वार्सिलोना तर्फ प्रस्थान गर्नुभएको छ । सो मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मोबाइल कङ्ग्रेसको मन्त्रिस्तरीय…