काठमाण्डौं / बाम गठबन्धनले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन अरु राजनीतिक दलसँग पनि छलफल चलाउने भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार विहान नेकपा एमाले र नेकपा माओबादी केन्द्रका अध्यक्षबीच भएको छलफलमा हार्ने जोखिममा रहेका आफ्ना उम्मेदवारको विजय कसरी सुनिश्चित गर्ने विषयमा छलफल भएको हो । एमाले…