२०८३, ९ असार बुधबार

काभ्रे-१ मा ‘अमित लामाको पक्षमा जनलहर’ आफ्नै जन्मभूमि रोशीमा घरदैलो अभियान जारी

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं. १ का युवा उम्मेदवार अमित लामाले आफ्नै जन्मभूमि रोशी गाउँपालिकाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गर्नुभएको छ। घरदैलोका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गरेपछि आफू उत्साहित भएको उहाँले बताउनुभयो। रोशी भेग कम्युनिष्ट आन्दोलनको उर्वर भूमि रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यहाँको माया, विश्वास र साथले…