२०८३, २ आश्विन शनिबार

भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाउछु : सांसद बस्नेत

भक्तपुर, १६ माघ : प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई सुशासन र भ्रष्टाचारमुक्त जिल्ला बनाइने बताउनुभएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) ले आज यहाँ आयोजना गरेको ‘पारस्परिक जवाफदेहिताका साथ नागरिक समाज’ विषयक साझा सभामा पूर्वउद्योगमन्त्री बस्नेतले भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्ला बनाएर छाड्ने बताउँदै प्रत्येक भ्रष्टाचार बढी हुने कार्यालयलाई विशेष फोकस गरेर डेक्स नै राखेर…