२०८३, २३ आश्विन शनिबार

प्रचण्डमाथि जुत्ता प्रहार (भिडियो सहित)

प्रचण्डमाथि जुत्ता प्रहार (भिडियो सहित)


धुलिखेल, १८ फागुनः नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । प्रचण्डलाई जुम्ला सिञ्जाका रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन् ।

तिरुवा लोक सेवा आयोगको परीक्षा तयारीका लागि काठमाण्डौ आएका थिए । उनका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनुभएको थियो ।

https://www.youtube.com/watch?v=MyLi39IQAjY

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

तिरुवाले हानेको जुत्ता मञ्चसम्म भने पुगेको थिएन । जुत्ताले प्रचण्डलाई नलागेपनि तिरुवालाई भने प्रहरीले तत्कालै पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ५ : ५७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य