काठमाडौँ, १६ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा क्षेत्रको विकासका लागि दक्षिण कोरियाली सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भइरहेको भन्दै उहाँले आगामी दिनमा थप सहयोग उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षा मन्त्रालय पुग्नु दक्षिण कोरियाका…