२०८३, १२ भाद्र शनिबार

जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैन: पूर्व राष्ट्रपति यादव

धादिङ, १७ फागुन: पूर्व राष्ट्रपति डा रामवरण यादवले स्थानीय तहको सरकारले विकासका लागि काम गर्ने र सीप तथा रोजगारीमूलक शिक्षामा लगानी गरेमा कोही पनि विदेश जानु नपर्ने बताउनुभएको छ । जिल्ला होटल सङ्घङले आज धादिङबेँसीमा आयोजना गरेको ‘धादिङ पर्यटन तथा औद्योगिक मेला’को उद्घाटन गर्दै डा यादवले वर्तमान संविधानअनुसार सबै सरकारले शिक्षामा लगानी गरी विकासका लागि…