२०८२, २ श्रावण शुक्रबार

माधव नेपाललाई अध्यक्ष बनाइएकोमा प्रभु साहको असहमति

माधव नेपाललाई अध्यक्ष बनाइएकोमा प्रभु साहको असहमति


काठमाडौँ ७ पुस : बबरमहलमा सम्पन्न केपी ओली विरोधी नेकपाको केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादी समूहका नेता प्रभु साहले फरक मत राखेका छन् । माधव नेपाललाई अध्यक्ष चयन गरिएकोमा उनले फरक मत राखेका हुन् । साहले नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो सहमति नरहेको बताएका हुन् ।

साहले पार्टीमा दुई अध्यक्ष हुनु हुँदैन भनेर फरक मत राखे पनि उनको प्रस्तावमा आज छलफल भएन । आफू पार्टीमा एकल अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए ।

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ८ : ४८ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै