२०८२, १४ माघ बुधबार

मुख्यमन्त्री र मन्त्रीबीच चर्काचर्की

काठमाडौँ, कात्तिक १६ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पुर्वाधारमन्त्री केशव स्थापित मुखैमुख लागेका छन् । मुख्यमन्त्री र मन्त्रीबीच मन्त्रिपरिषद बैठकमा बुधबार चर्काचर्की भएको हो । स्थापितले आफुमाथि गरेको व्यवहारबारे नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं गएका छन् । मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्थापितले बुधबार…